सिलगढीमा कुष्ठ रोगीहरूको लागि निःशुल्क टीकाकारण शिविरको आयोजना

सिलगढी : सिलगढीको कलवार भवनमा आज कुष्ठ रोगीहरूको लागि निःशुल्क कोरोना टीकाकरण शिविरको आयोजना गरियो। कलवार सर्वर्गी समाज तथा स्वयं सेवी संस्था युनिक फाउन्डेशनको तर्फबाट यस टीकाकरण शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा मुख्य अतिथिको रूपमा पद्मश्री करीमुल हक पनि उपस्थित थिए। उक्त शिविरमा लगभग 60 जना कुष्ठ रोगीहरूलाई निःशुल्क कोरोनाको खोप लगाइयो भने सबैलाई कोभिशिल्डको खोप लगाइएको बताइएको छ। संस्थाको तर्फबाट आज साँझ कावाखाली इलाकामा 50 कोरोना संक्रमित परिवारलाई खाद्य सामग्रीहरू वितरण गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet jojobetkargabetİmajbetimajbetJojobetPusulabet jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes