सिलगढीमा लोग्नेको हत्या गरेको स्वास्नीविरुद्ध आरोप, जाँचमा जुट्यो पुलिस

सिलगढी : सिलगढीमा लोग्नेको हत्या गरेको स्वास्नीविरुद्ध आरोप उठेको छ। पुलिसले घरबाट लोग्ने तपन घोषको शव उद्धार गरेको छ। उक्त घटना प्रधान नगर थाना अन्तर्गत समर नगर बडतला संलग्न जमाई बजार इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले घरभित्र झुन्डिरहेको अवस्थामा तपन घोषको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर प्रधान नगर थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। मृतकका भाइ र स्थानीय मानिसहरूको आरोप अनुसार तपनले आत्महत्या गरेको होइन, स्वास्नीले नै तिनको हत्या गरेको हो। तपनको स्वास्नीले आफ्नी बहिनी र साथीसित मिलेर पहिला लोग्नेलाई कुटपीट गरेपछि हत्या गरेर पासो लगाएर झुन्ड्याएर आत्महत्याको रूप दिने प्रयास गरेको हो। मृतक तपन घोषको एउटा छोरा छ। स्वास्नीद्वारा लोग्नेको हत्या गरेको खबर फैलिएपछि स्थानीय मानिसहरू आक्रोशित बने। यसपछि पुलिसले परिस्थितिलाई नियन्त्रण ल्याएर मृतककी स्वास्नी, बहिनी र साथीलाई हिरासतमा लिएर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobet güncel girişmatadorbetpornograndpashabetpusulabetchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes