सिलगढीमा नेपाली चलचित्र “सँगसँगै”-को प्रिमियर शो सम्पन्न

सिलगढी : सुरू प्रोडक्सन  लाटपञ्चरको प्रथम ठुलो पर्दाको चलचित्र “सँगसँगै”-को प्रिमियर शो सिलगढीस्थित देवकोटा संघको प्रेक्षगृहमा सफलतापूर्वक सम्पन्न  भयो। लाटपञ्चरकी छोरी सुश्री श्रेया तामाङद्वारा लिखित अनि निर्देशित उक्त चलचित्रको शो-मा मुख्य अतिथिको रूपमा एनोरा फिल्मस् सिलगढीका प्रमुख  अनुप गदाल उपस्थित थिए।


यसैगरी, विशिष्ट अतिथिहरूमा वरिष्ठ साहित्यकार कालूसिंह रनपहेंली, जलपाईगढी आयकर विभागका कमिश्नर मिलन रूचाल, आयकर विभागका एडिसनल कमिश्नर पीटी यल्मो, टङ्क शर्मा वरिष्ठ कलाकार (परालको आगो), चलचित्र निर्माता/निर्देशक विनोद विष्ट, संस्थापक निर्देशक, सीईओ श्रीमति अनु दास, सेन्ट जेभियर्स कलेजका प्रोफेसर डा. पर्सिस मुखिया आदि उपस्थित थिए। चलचित्र “सँगसँगै”-को प्रिमियर शो सफलतापूर्वक सम्पन्न भयो। उक्त चलचित्र हेरिसकेपछि दर्शकहरूले यो चलचित्र एकदमै  भव्य रूपमा चल्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom