सिलगढ़ीमा सेल्फी लिइँदै गरेको माता सरस्वतीको मूर्ती आकर्षणको केन्द्र

सिलगढ़ी: सरस्वती पूजा आउन अब केही दिन मात्र रहेकोले सिलगढ़ी शहरका विभिन्न ठाउँहरूमा हाल सरस्वती माताजीका मूर्तीहरू जता-ततै बिक्रीमा राखिएको छ। आगामी 29 जनवरीको दिन सरस्वती पूजा परेकोले माताको मूर्ती किन्ने ग्राहकहरूको पनि शहरमा भीड़ लग्न शुरू भएको देखिन्छ। तथापि यस वर्षको सरस्वती पूजामा सबैभन्दा धेर चर्चित तथा अधिक आकर्षणको केन्द्र बन्न पुगेको छ यहाँको विधान मार्केटमा रहेको सेल्फी लिइँदै गरेको माता सरस्वतीको मूर्ती। विधान मार्केटमा रहेको केही मूर्तीहरूको हातमा मोबाइल लिएको साथै सरस्वती माताले सेल्फी लिइँदै गरेको देखाइएको छ। वास्तवमा यो सोंच वर्तमान समयका युवा-युवतीहरूमा जुन सेल्फी अनि मोबाइल प्रतिको मोह, आकर्षण अनि उत्सुकतालाई देखेर नै मूर्तिकारले सेल्फी लिइरहेको मूर्ती बनाएका हुन्।

   

प्रत्येक वर्ष नै सिलगढ़ीका मूर्तीकारहरूले सरस्वती पूजामा भिन्न-भिन्नै नयाँ थीममा मूर्ती बनाएर बजारमा बिक्री गर्न राख्ने गर्दछन्। गत वर्ष सरस्वती माताजी स्कूटीमा सवार भएर आएकी थिइन्। यसैगरी, यसपल्ट हातमा मोबाइल लिएर सेल्फी लिइरहेका मूर्तीहरू सिलगढ़ीको बजारमा सबैको आकर्षणको केन्द्र बन्न पुगेको छ। उक्त मूर्ती तयार गर्न दुई-तीन महिना लागेको साथै यसको मोठ खर्च लगभग तीन हजार रूपियाँ परेको सिलगढ़ी कुमार टोलीका एकजना मूर्तीकारले बताए। यस वाहेक, सिलगढ़ीको विधान मार्केटमा कोलकाताको झै तान्ने रिक्शा चलाइरहेको सरस्वती, शिवलिंगमा रहेको सरस्वती, हातमाथि राखिएको सरस्वती आदि जस्ता हेर्न लायकका मूर्तीहरू पनि बिक्रीमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes