सिलगढीमा टिन नम्बरविहीन टोटोहरूको चलाचल बन्द गरिनुपर्ने अटो चालकहरूको माग

सिलगढी : सिलगढी सहरको मुख्य सडकहरूमा टिन नम्बरविहीन टोटोहरूको चलाचल बन्द गरिनुपर्ने अटो चालकहरूले माग गरेका छन्। अटो चालकहरूले आज सिलगढी सहरको सडकमा अटोको चलाचल बन्द गरेर केही चालकहरू महकुमाशासक कार्यालयमा गएर ज्ञापन पत्र सुम्पे। यसको साथै सिलगढीको विवेकानन्द भवन अघि सिटी अटो रोकेर चालकहरूले विक्षोभ प्रदर्शन गरे। आगामी दिनमा सिलगढीको मुख्य सडकहरूमा नम्बरविहीन टोटोको चलाचल बन्द नगरेको खण्डमा वृहत् आन्दोलन गर्ने चालकहरूले चेताउनी दिएका छन्। अटो चालकहरूको भनाइअनुसार ब्याङ्कबाट लोन लिएर पुरानो अटोको सट्टा नयाँ अटो किनेको साथै प्रत्येक महिनामा यसको ईएमआई तिर्नुपर्दछ। यसको साथै ट्याक्स पनि तिर्नु पर्दछ। लकडाउनले गर्दा धेरै दिनदेखि अटोको चलाचल बन्द रहेकोले गर्दा धेरै समस्या भइरहेको छ। सिलगढीको सडकहरूमा टोटोहरूको संख्या बेसी भएकोले अटो चलाउन समस्या भइरहेकोले सहरको मुख्य सडकहरूमा नम्बरविहीन टोटोहरूको चलाचल बन्द गर्ने माग गर्दै आज महकुमाशासकलाई ज्ञापन पत्र चढाएको चालकहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes