सिलगढी सहरमा 2 वटा वाहनको सिसा फुटाएर बहुमूल्य समान सहित रुपियाँ चोरी

सिलगढी: सिलगढीमा कार पार्किङ गरेर कतै जानु हुँदैछ भने सावधान रहनुहोस्! सतर्क नभएको खण्डमा एकै क्षणमा वाहनभित्र राखेका बहुमूल्य सर-समान तथा रुपियाँ चोरी हुन सक्छ। घटनाक्रमअनुसार सिलगढीमा वाहनको सिसा फुटाएर वाहनभित्र राखेको समानहरू चोरी गरेको घटना प्रकाशमा आएको छ। एनजेपी थाना इलाकामा आज 2 वटा वाहनको सिसा फुटाएर वाहनभित्र राखेको रुपियाँ, क्यमारा, मोबाइल चोरी भएको बताइएको छ। नौकाघाट इलाकामा यस प्रकारको घटना घटेपछि सुरक्षा व्यवस्थालाई लिएर प्रश्न चिन्ह खडा भएको छ। केही दिन अघि वर्द्धमान रोडमा पनि रातिको समय यस प्रकारको घटना घटेको थियो। लक्ष्मीकान्त पाल रायले आज सिलगढीको नौकाघाट संलग्न पीडब्ल्युडी मोड नजिक सडक किनारमा वाहन रोकेर राखेका थिए। तिनी जलपाईगढीमा बस्छन् भने आज शक्तिगढमा आफन्तको घरमा आएका थिए। त्यहाँबाट घर फर्किने क्रममा तिनले रोकेर राखेको वाहनको सिसा फुटेको अवस्थामा भेट्टाए। तिनको वाहनबाट 2 वटा मोबाइल, रुपियाँ लगायत वाहनको कागजपत्र चोरी भएको थाहा पाएपछि घटनाबारे पुलिसलाई फोनमार्फत् जनाए तापनि पुलिस घटनास्थलमा लगभग डेढ घण्टा ढिलो आएको तिनको आरोप रहेको छ। अर्कोतिर, नौकाघाट मोडमा पनि एउटा वाहनको सिसा फुटाएर वाहनभित्र राखेको लाखौँ रुपियाँ मूल्यको क्यामारा र लेन्स चोरी गरेको बताइएको छ। घटनापछि वाहन मालिकले एनजेपी थानामा लिखित अभियोग दर्ता गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes