सिलगढी समतल क्षेत्रमा पनि ह्वात्तै बढ्यो जाडो

सिलगढी : पहाडी क्षेत्रसँगै यता तराई, समतल क्षेत्रहरूमा पनि जाडो ह्वात्तै बढेर गएको छ। विगत दिनहरूको तुलनामा सिलगढी सहर लगायत यसको संलग्न क्षेत्रहरूमा अचानक गत रातिदेखि कुइरो लाग्नको साथै निक्कै जाडो बढेर गएकोले आज मानिसहरूले स्वेटर तथा ज्याकेट लगाएर हिँडेको देखियो। विशेष गरेर आज बिहानको समय सिलगढी सहर लगायत यसका वरिपरिका ठाउँहरूमा निक्कै कुइरो लाग्नको साथै कम्ती मात्रामा पानीको छिटा पर्यो। दार्जिलिङ लगायत छिमेकी राज्य सिक्किम तथा अन्य ठण्डा ठाउँबाट ठण्डाको मौसमा सिलगढी झर्नेहरूले पनि आज निक्कै जाडोको अनुभव गरेको बताए। यसको साथै आज बिहान कुइरो लागेकोले दुई चक्के तथा चार चक्के वाहनहरूको आवात-जावत पनि सिलगढीमा गत दिनहरूको तुलनामा निक्कै कम्ती रहेको देखियो। आज पहाडमा पनि मौसम खराब रहेकोले गर्दा निक्कै जाडो बढेपछि यता सिलगढी समतल क्षेत्रमा पनि मानिसहरूले जाडोको अनुभव गर्नको साथै कतिपय ठाउँहरूमा आज यो ठण्डा मौसमको पहिलो दिन आगो बालेर तापेको पनि देखियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes