सिलगढी तथा मतिगढा ब्लकको बजार कमिटीसित जिल्लाशासकको बैठक

सिलगढी : कोरोनाको तेस्रो लहरलाई ध्यानमा राखेर आज सर्किट हाउसमा जिल्लाशासक एवम् पुलिस प्रशासनको उपस्थितिमा सिलगढी तथा मतिगढा ब्लकको बजार कमिटीहरूसित एउटा बैठक गरियो। उक्त बैठकमा सप्ताहमा एक दिन बजार बन्द राख्नेबारे व्यवसायीहरूसित कुराकानी गर्नको साथै केही निर्देशहरू दिइएको छ। यसको साथै बन्द अवधि सिलगढी नगरनिगमको तर्फबाट उक्त बजारहरूमा सेनिटाइज गरिइनेछ। बैठकमा व्यवसायीहरूसित टीकाकरणको व्यवस्थाबारे पनि कुराकानी गरियो। यसपछि जिल्लाशासकले सिलगढी नगरनिगमका कमिश्नरलाई व्यवसायीहरूलाई चाँडोभन्दा चाँडो टीकाकरणको व्यवस्था गर्ने निर्देश दिएको छ। यसको साथै बन्द अवधि बजारहरूमा कठोर नजरदारी राख्ने पुलिस प्रशासनलाई जिल्लाशासकले निर्देश दिएको छ। यस अवसरमा जिल्लाशासक एस पन्नमबलमले बैठक अवधि विभिन्न मुद्दहरूबारे चर्चा परिचर्चा गरिएको बताए। बजार कमिटीहरूलाई कोरोनाको सबै नियमहरू पालन गर्ने निर्देश दिँदै कोरोनाको तेस्रो लहरलाई केन्द्र गरेर जिल्ला प्रशासन पूर्ण रूपमा सर्तक रहेको बताए। बाहिरबाट आउने मानिसहरूले कोरोना भ्याक्सिनको दुवै खोप लगाएको हुनुपर्ने साथै आरटीपीसीआर टेस्टको नेगेटिभ रिपोर्ट रहेको छ अथवा छैन भन्नेबारे जाँच गरिरहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes