एसएसबी-द्वारा मिरिक महकुमाको विभिन्न ठाउँमा वृक्ष रोपण

मिरिक : मिरिक महकुमाको सीमावर्ती लोहागड गाउँमा आज एसएसबी आठौँ बटालियन ए कम्पनीका जवानहरूले वृक्ष रोपण गरे। साहयक निरीक्षक बी सन्तोष चन्द्रको नेतृत्वमा लोहागड सहित कटहरे बस्ती, बडा च्याँगा, छोटा च्याँगा, पानीघट्टा आदिवासी बस्ती आदि ठाउँहरूमा आज रुखको विरुवा रोपियो। पर्यावरण संरक्षण एवम् प्रवर्द्धनको निम्ति उक्त वृक्ष रोपण गरिएको सहायक निरीक्षक बी सन्तोष चन्द्रले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *