सुकेपोखरी बजारमा सीसीटीभी जड़ान

सुकेपोखरी : जोरबङ्ग्लो सुकेपोखरी खण्ड विकास कार्यालय अनि सुकेपोखरी थानाको संयुक्त पहलमा बजारको सुरक्षालाई ध्यानमा राखेर सुकेपोखरी बजारमा सीसीटीभी जड़ान गरियो भने आज यसको उद्घाटन गरियो। खण्ड विकास अधिकारी सुप्रतिक साह, सुके थाना प्रभारी सुदीप कुमार विश्वास, अन्य पदाधिकारी एवम् मोर्चा नेतृत्वको उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *