स्वास्नीको हत्या गरेपछि नाबालक छोरा-छोरीलाई बञ्चरो देखाएर घण्टौसम्म थुनेर राखे घरभित्रै, हत्या आरोपी लोग्ने पक्राउ

जलपाईगढी, 30 अप्रेल: आफ्नो स्वास्नीको हत्या गरेपछि आफ्ना दुई नाबालक सन्तानलाई घरभित्र बञ्चरो देखाएर बन्धक बनाएको सनसनी पूर्ण घटना प्रकाशमा आएको छ। उक्त घटना जलपाईगढीको रायपुर चिया बगानमा बुधवार बिहान घटेको हो।
जानकारी अनुसार,चिया बगानका वासिन्दा अजय मुण्डाले आफ्नो स्वास्नी कुसुम मुण्डालाई निर्दयतापूर्वक हत्या गरेपछि, आफ्ना नाबालक छोरा र छोरीलाई बञ्चरो देखाएर लगभग चार घण्टासम्म घरभित्र नै थुनेर राखेका थिए।
घटनाको खबर पाएपछि जलपाईगढीको कोतवाली थाना पुलिस धेरै संख्यामा घटनास्थलमा पुग्यो। धेरै समयको प्रयासपछि पुलिस टोलीले घरको दैलो भत्काएर आरोपी अजय मुण्डालाई पक्राउ गरेको छ। यसको साथै, मृतक कुसुम मुण्डाको शव पनि फेला पारेको छ भने दुवै नाबालक छोरा-छोरीलाई सकुशल उद्धार गरिएको छ।
प्राथमिक अनुसन्धानबाट अनुमान गरे अनुसार पारिवारिक कलहको कारण यस्तो भयावह घटना घटेको हो। हाल सो क्षेत्रमा सनसनी फैलिएको छ। पुलिसले शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाको विस्तृत जाँच शुरु गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes