स्वास्नीको सम्मानको रक्षा गर्दा लोग्नेमाथि प्राणघातक हमला

सिलगढी : आफ्नी स्वास्नीको अस्मिताको रक्षा गर्ने क्रममा लोग्ने हमलाको शिकार भएका छन्। प्राप्त जानकारी अनुसार सिलगढीको खालपाड़ा आउटपोस्ट इलाका निवासी लोग्ने-स्वास्नीलाई केही महिना अघिदेखि इलाकाका झन्टु मलिक नाम गरेको व्यक्तिले उत्पीड़न गर्दै आइरहेको आरोप रहेको छ। लोग्नेको आरोप अनुसार आफू घरमा नरहेको समय झन्टु मलिकले तिनको स्वास्नीसित अभद्र व्यवहार गर्ने गर्दथ्यो। गत 13 नोभेम्बरको राति तिनी घर फर्किरहेको समय झन्टु मलिकले तिनकी स्वास्नीलाई घिसार्दै रेडलाइट इलाकातर्फ लगिरहेको साथै विभिन्न टिप्पणीहरू पनि गरिरहेको लोग्नेको आरोप रहेको छ। तिनले आफ्नी स्वास्नीको इज्जत बचाउने क्रममा झन्टुले तिनीमाथि छुरीले प्रहार गरेको बताइएको छ। यसपछि घटनाबारे तिनले 14 नोभम्बरको दिन थानामा एउटा लिखित अभियोग दर्ता गर्नको साथै लोग्ने-स्वास्नीले वार्ड को-अर्डिनेटरसित सम्पर्क गरेर घटनाबारे जानकारी गराए। उक्त आरोपीलाई कठोर सजाय दिनुपर्ने लोग्ने-स्वास्नीले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetticket girişbetticketJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes