तस्करी गर्न अगावै 31 वटा भैँसी उद्धार, 2 जना पक्राउ

बाघडुग्रा : बङ्ग्लादेशमा तस्करी गर्न अगावै 2 वटा ट्रकबाट 31 वटा भैँसी उद्धार गर्नको साथै 2 जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा मोहम्मोद शामसुल र मोहम्मद नासिर सामेल छन्। प्राप्त जानकारी अनुसार आज बिहानै बाघडुग्रा थाना पुलिसले भुट्टाबारी संलग्न इलाकामा नाका चेकिङ अवधि 2 वटा ट्रकलाई रोकेर छानबीन गर्दा 31 वटा भैँसी उद्धार गरेको बताइएको छ। उक्त भैँसीहरूको कुनै वैध कागजपत्र देखाउन नसकेपछि पुलिसले 31 वटा भैँसी, 2 वटा ट्रक सहित 2 जना तस्करलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त भैँसीहरू बिहारबाट असम हुँदै बङ्ग्लादेश तस्करी गर्ने योजना रहेको थियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO