ट्र्याक्टर र एम्बुलेन्स ठोक्किँदा एकजनाको मृत्यु, एकजना घाइते

इस्लामपुर : इस्लामपुर थाना अन्तर्गत पर्ने रामगञ्ज इलाकामा राजमार्ग 31 मा आज अपरान्ह एउटा ट्र्याक्टर र एम्बुलेन्स अचानक ठोक्किँदा एम्बुलेन्स चालकको मृत्यु भएको छ भने अन्य एकजना व्यक्ति घाइते भएका छन्। मृतक चालक इस्लामपुरको सुभाषनगर इलाका निवासी 50 वर्षीय जगद्दर ठाकुरको हुन् भनी थाहा लागेको छ। प्राप्त जानकारीअनुसार एउटा एम्बुलेन्स चोपड़ाबाट इस्लामपुर महकुमा अस्पतालतर्फ आइरहेको समय रामगञ्ज इलाकामा एउटा ट्र्याक्टरसँग ठोक्किँदा एम्बुलेन्सका चालक र यात्री घाइते भएपछि स्थानीय मानिसहरूको सहयोगमा तत्कालै तिनीहरूलाई इस्लामपुर महकुमा अस्पतालमा लगे तापनि चिकित्सकहरूले एम्बुलेन्स चालकलाई मृत घोषित गरिदिए। घटनाको जाँच शुरू गरेको इस्लामपुर पुलिसले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahisslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetholiganbetcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes