तृणमूल प्रार्थी गोपाल लामाद्वारा सिलगढीमा चुनाउ प्रचार

सिलगढी: लोकसभा चुनाउलाई लिएर राज्यको राजनीतिमा चहल पहल छाएको छ। विभिन्न राजनीतिक दलहरूले आ-आफ्नो प्रार्थीको समर्थनमा चुनाउ प्रचार गरिरहेको छ। यसै क्रममा दार्जिलिङ लोकसभा आसनका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित तृणमूल कङ्ग्रेसका प्रार्थी गोपाल लामाले आज सिलगढीको मल्लागढीस्थित हनुमान मन्दिरमा पुजा-अर्चना गरेपछि चुनाउ प्रचार गरे। प्रार्थी गोपाल लामाले हनुमान मन्दिरमा पुजा अर्चना गरेपछि पार्टीका कार्यकर्ताहरूलाई प्रसाद वितरण गरे। यसपछि तिनले मल्लागढीबाट पैदल हिँडेर चुनाउ प्रचार शुरू गरे। यस अवसरमा सिलगढीका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस अध्यक्ष पापिया घोष लगायत कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए। प्रार्थी गोपाल लामाले भने, चुनाउ प्रचार अवधि साधारण मानिसहरूको उत्साह देखेर निक्कै राम्रो लागिरहेको छ। चुनाउमा निश्चय नै जीत हासिल गर्ने कुरामा 100 प्रतिशत आश्वस्त छु। हामी दार्जिलिङ जिल्लामा डबल इञ्जिनले होइन 4 वटा इञ्जिनले विकास गर्नेछौँ। मुख्यमन्त्री ममता ब्यानर्जीको सबै परियोजनाहरूलाई लिएर साधारण मानिसहरू समक्ष पुगिरहेका छौँ। मैँले लामो समयदेखि पहाड र समतलमा काम गरे। ममता ब्यानर्जीको निर्देश अनुसार साधारण मानिसहरूको हितमा काम गर्नेछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes