उपचारमा लापर्वाहीको आरोप लगाउँदै विरोध प्रदर्शनी

कुचबिहार : कुचबिहारको चकचका चेकपोस्ट इलाकामा चिकित्सामा लापर्वाहीको कारण छात्रको मृत्यु भएको आरोप लगाउँदै स्थानीय मानिसहरूले पथ अवरोध गरेर विरोध प्रदर्शनी गरे। मृतक छात्र पार्थ भौमिक चकचका हाई स्कुलको एघारौँ श्रेणीका छात्र थिए। प्राप्त जानकारीअनुसार गत शनिबार सड़क दुर्घटनामा पार्थ भौमिक घाइते हुँदा तत्कालै चकचका इलाकास्थित एउटा नर्सिङहोममा भर्ना गरेपछि उपचाराधीन अवस्थामा आज बिहान छात्रको मृत्यु भएको बताइएको छ। स्थानीय मानिसहरूले उचारमा लापर्वाहीको कारण नै तिनको मृत्यु भएको आरोप लगाउँदै 31 नम्बर राष्ट्रिय राजमार्ग अवरोध गरेर विरोध प्रदर्शनी गरे। घटनाको खबर पाएर पुन्डीबारी पुलिस घटनास्थलमा पुगे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/