उत्तर बंगाल विश्वविद्यालयमा दुईदिने मेगा म्युजियम प्रदर्शनीको आयोजना 

सिलगढी: उत्तरबंग विश्वविद्यालयको अक्षय कुमार मैत्र सङ्ग्रहालयको पहलमा दुईदिने मेगा म्युजियम प्रदर्शनी शुरू भएको छ। उक्त प्रदर्शनीमा ऐतिहासिक मुद्रा, ब्रिटिसकालीन स्ट्याम पेपर, पेन्सिलमा बनाएको लघु चित्र, टेराकोटा कला प्रदर्शनी, मेदिनीपुरको हस्तशिल्प लगायत उत्तर बंगालका विभिन्न जनजातिको संस्कृति स्टालको माध्यमद्वारा दर्साएको छ। सिलगढी लगायत विभिन्न स्कुलका विद्यार्थीहरू उक्त प्रदर्शनीमा अंश ग्रहण गरेका थिए। यस अवसरमा सङ्ग्रहालयका पर्यवेक्षक डा. मलय साहाले भने, दुई दिने मेगा म्युजियम प्रदर्शनीमा पहाड तथा समतलका मानिसहरूको विलुप्त हुँदै गएको संस्कृतिलाई उजागर गरिएको छ। यसको माध्यमद्वारा शोधकर्ताले आफ्नो काम तथा शोध गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes