वाहन दुर्घटनामा मर्ने परिवारहरूप्रति मन्त्री गौतम देव र रवीन्द्रनाथ घोषद्वारा समवेदना प्रकट

सिलगढी उत्तर बंगाल विकास मन्त्री रवीन्द्रनाथ घोषले जलपाईगढी जिल्लाको धुपगढी राष्ट्रिय राजमार्गमा भएको वाहन दुर्घटनास्थलको निरीक्षण गरे। अर्कोतिर, उक्त दुर्घटनामा घाइते एउटी महिलाको आज उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा मृत्यु भएको खबर सुनेपछि उत्तर बंगाल विकास मन्त्री रवीन्द्रनाथ घोष  र पर्यटन मन्त्री गौतम देवले मृतकको परिवारका सदस्यहरूसित उत्तर बंगाल मेडिकल कलेज एवम्  अस्पतालमा भेट गरे। स्मरण रहोस्, गत राति जलपाईगढी जिल्लाको धुपगढी राष्ट्रिय राजमार्गमा बिहेको जन्तीमा गएको 3 वटा वाहन दुर्घटनाग्रस्त हुँदा 13 जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य 18 जना घाइते भएका थिए। घाइतेहरूमध्ये पुष्पा रायलाई  गम्भीर घाइते अवस्थामा उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरेपछि उपचाराधीन अवस्थामा आज बिहान तिनको मृत्यु भएको बताइएको छ। राज्यका दुवै मन्त्रीहरूले उक्त दुर्घटनाका पीड़ित परिवारहरूप्रति शोक समवेदना प्रकट गरे। यसबाहेक राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले दुर्घटनामा मर्ने र घाइते भएकाहरूको परिवारलाई आर्थिक सहयोग दिइने घोषणा गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes