युवतीहरूलाई जबरजस्ती देह व्यापार गराएको आरोपमा उकिल महतो पक्राउ

सिलगढी : रेड लाइट एरियामा युवतीहरूलाई जोर-जबरजस्ती रोकेर राख्ने गरेको साथै घर जान चाहँदा पनि नाना प्रकारको डर देखाउने गरेको उकिल महतोविरुद्ध अभियोग रहेको छ। सिलगढी थाना पुलिसले हिजो राति आरोपी उकिल महतोलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। स्मरण रहोस्, केही दीन अघि सिलगढीको रेड लाइट एरियाबाट असमकी एउटी युवतीलाई पुलिसले उद्धार गरेको थियो। उक्त युवतीलाई त्यहाँ जबरजस्ती रोकेर राखेको आरोपमा उकिल महतोविरुद्ध सिलगढी थानामा अभियोग दर्ता गरेको थियो। बाघडुग्रा थानामा पनि तिनीविरुद्ध अभियोग दर्ता गरिएको थियो। गत राति पुलिस कमिश्नरेटको स्पेसल अपरेशन ग्रुप र सिलगढी थाना पुलिसले आरोपी उकिल महतोलाई पक्राउ गरेको बताइएको छ। आरोपी व्यक्तिको रेड लाइट एरियाबाहेक सन्तोषी नगरमा पनि एउटा घर रहेको जहाँ भिन्न राज्यबाट युवतीहरूलाई ल्याएर जबरजस्ती देह व्यवसाय चलाउने गरेको आरोप रहेको छ। पुलिसको अभियान अवधि उक्त युवतीहरूलाई घरभित्र लुकाएर राख्ने गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobet güncel girişmatadorbetpornograndpashabetpusulabetchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes