भाजपा नेता दिलीप घोषको वेबसाइट लञ्च

कोलकाता : भारतीय जनता पार्टी पश्चिम बङ्गाल इकाईका अध्यक्ष दिलीप घोषको वेबसाइट आज प्रेस क्लब कोलकातामा लञ्च गरियो। यस अवसरमा राजरहाट न्यू टाउन विधानसभा क्षेत्रका विधायक सब्यसाँची दत्ता, महासचिव सायन्तन बसु र भाजपा नेता चार्ल्स नन्दीको उपस्थिति रहेको थियो। उक्त वेबसाइटको लिङ्क: www.dilipghosh.online रहेको छ। अबदेखि उक्त वेबसाइटले बङ्गालदेखि बाहिर रहेका मानिसहरू अनि दिलीप घोष माझमा एउटा सेतुको काम गर्ने दावी गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *