कोरोनाको आतङ्क : आईसीएसई, आईएससी र सीबीएसई बोर्ड परीक्षा स्थगित

काउन्सिल फर द इण्डियन स्कुल सर्टिफिकेट एग्जामिनेशन (सीआईएससीई)-का मुख्य कार्यकारी गेरी अराथुनले आज आइसीएसई बोर्डले कक्षा 10 र कक्षा 12-को बोर्ड परीक्षाहरू 31 मार्चसम्म स्थगित गरेको घोषणा गरेका छन्। हाल नोभल कोरोना भाइरसको प्रकोप बढिरहेको कारण नै परीक्षा स्थगित गरिएको बताइएको छ। यसैगरी, सीबीएसई बोर्ड-ले पनि आफ्नो पूर्व निर्धारित सबै बोर्ड परीक्षाहरू आगामी 31 मार्चसम्मको लागि स्थगित गरिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *