गोरामुमोले छैटौं अनुसूची सम्झौता दिवस 6 दिसम्बरमा पालन गर्ने

दार्जिलिङ (निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आगामी 6 दिसम्बर 2023-को दिन भब्य रुपमा छैटौं अनुसूची सम्झौता दिवस पालन गर्ने भएको छ। प्राप्त जानकारी अनुसार गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनमा दार्जिलिङ, खरसाङ, कालेबुङ अनि मिरिकमा उक्त दिन छैटौं अनुसूची सम्झौता दिवस पालन गरिने भएको छ। यसैक्रममा आज गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीद्वारा पार्टी कार्यालयमा ब्राञ्च अध्यक्ष एमजे सुब्बाको अध्यक्षता बसेको सभामा छैटौं अनुसूची सम्झौता दिवस पालन गरिनेबारे व्यापक छलफल गरिएको ब्राञ्च कमिटीका महासचिव सन्दिप लिम्बूले जानकारी दिएका छन्।

 

तिनले जानकारी गराए अनुसार गोर्खा राष्ट्रिय नारी संगठन दार्जिलिङ ब्राञ्च कमिटी, गोर्खा राष्ट्रिय युवा मोर्चा दार्जिलिङ ब्राञ्च कमिटीसँग संयुक्त सभामा गोर्खा दु:ख निवारक सम्मेलन भवन दार्जिलिङमा भव्य रुपमा छैटौं अनुसूची सम्झौता दिवस पालन गरिने सभाले प्रस्ताव पारित गरेको छ। तिनले अझ भने, उक्त दिन वर्तमान पहाडको राजनैतिक परिवेश, दिल्लीको चलखेल साथै गोरामुमो पार्टी र अध्यक्ष मन घिसिङको भुमिका कस्तो रहेको छ, त्यस बिषयलाई लिएर गोरामुमो पार्टीले जानकारी गराइनेछ। यसैले गर्दा तिनले उक्त छैटौं अनुसूची सम्झौता दिवस कार्यक्रममा सबैलाई आफ्नो उपस्थिति दिन अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetrekabet girişrekabetJojobetcasibom Built with ❤︎ by appycodes