खरसाङमा कविता प्रतियोगिता साथै निबन्ध वाचन कार्यक्रम

खरसाङ (निसं) : गोर्खा सांस्कृतिक संस्थान खरसाङको तत्त्वावधानमा आयोजित तीन दिवसीय नेपाली नयाँ वर्ष सांस्कृतिक समारोहको अन्तिम दिन आइतबारको पहिलो सत्रमा कविता प्रतियोगिता साथै निबन्ध वाचनको कार्यक्रम सम्पन्न भएको छ। गत 14 अप्रेलदेखि शुरु भएको नेपाली नयाँ वर्ष सांस्कृतिक महोत्सवको तेस्रो विविध सांगीतिक र सांस्कृतिक कार्यक्रमहरू पनि सम्पन्न गरिएको थियो। तेस्रो दिनको पहिलो सत्रमा महाविद्यालय स्तरीय कविता प्रतियोगिता आयोजना गरिएको थियो। उक्त कविता प्रतियोगिताको विषय नेपाली संस्कृति रहेको थियो भने विद्यार्थीहरूले तीनवटा भाषाहरू क्रमैले नेपाली, हिन्दी र अंग्रेजीमा कविता वाचन गरेका थिए। यस अवसरमा अंग्रेजी भाषामा सशांक दुदानी प्रथम र दोस्रो अश्विनसिंह भएका थिए। त्यसरी नै हिन्दी भाषामा नेहाकुमारी ठाकुर प्रथम भएका थिए भने नेपाली भाषामा छोईसंग लामा प्रथम, अनुपमा शर्मा दोस्रो र केवल सेञ्चुरी तेस्रो भएका थिए। उक्त कविता प्रतियोगितामा निर्णायकको रुपमा सञ्जीव छेत्री, उषाकिरण सत्यदर्शी, दिपाली राई र प्रफुल्ल लामा रहेका थिए। त्यसरी नै कार्यक्रममा पञ्चायतीराज विषयमा निबन्ध वाचनको कार्यक्रम राखिएको थियो जसमा अशोक चौरासिया, पी लक्की शेर्पा र सन्तोषराज छेत्रीले भाग लिएका थिए। यस सत्रको कार्यक्रममा प्रमुख अतिथिको रुपमा साहित्यकार एवम् देवकोटा संघ सिलगढीको सचिव पीटी यल्मो उपस्थित रहेका थिए। मुख्य अतिथिको रूपमा आफ्नो सम्बोधन राख्दै पीटी यल्मोले गोर्खा सांस्कृतिक संस्थान खरसाङले लामो समयदेखि नेपाली संस्कृतिलाई जगेरा गर्न र संरक्षणमा सक्रिय कार्य गरिरहेको बताएका छन्। उनले कार्यक्रममा विद्यार्थीहरूका सहभागिता बेसी हुनु पर्ने बताउँदै हामीले नेपाली संस्कृति जगेरा गर्नलाई सबैले साथ दिनु पर्ने आवश्यकतामाथि जोड़ दिएका छन् । कार्यक्रममा समाजसेवी तिलक शर्मा, सभासद श्याम शेर्पा, साहित्यकार ग्याल्पो लामा, सुदर्शन प्रधान अम्बटे लगायत अन्यहरू उपस्थित रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes