तृणमूल युवा महासचिव प्रनवेश 6 वर्षको लागि पार्टीबाट निष्कासित

सिलगढ़ी: विश्व हिन्दु परिषदको तर्फबाट होलीको उपलक्ष्यमा फाँसीदेवा ब्लकको विधाननगरमा एउटा ऱ्याली निकालिइयो। यस अवसरमा फाँसीदेवा पञ्चायत समितिका पूर्व प्रधान तथा दार्जिलिङ जिल्ला युवा तृणमूल कांग्रेस महासचिव प्रनवेश मण्डल आफ्नो दल-बलसहित विश्व हिन्ुए परिषदको सभामा उपस्थित भए। तिनले विश्व हिन्दु परिषदको सभामा आफ्नो पार्टी साथै राज्य सरकारको खोइरो पनि खने। हाल तिनको उक्त दिनको एउटा भीडियो निक्कै भाइरल भएको छ। उक्त भीडियोमा तिनले राज्य सरकारको विकास कार्यहरूको उल्लेख गर्दै फाँसीदेवा ब्लकमा हालसम्म एउटा शमसान घाट पनि बनाउन नसकेको दावी गरेका छन्। यसपछि दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष रञ्जन सरकारले प्रनवेश मण्डललाई 6 वर्षको लागि पार्टीबाट निष्कासित गरिदिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/