युपीमा पसे आईएसआईएस-का दुईजना आतङ्की

उत्तर प्रदेश : आईएसआईएस-का दुईजना आतङ्की ख्वाजा मोइनद्दीन र अब्दुल समद उत्तर प्रदेशमा प्रवेश गरिसकेका छन्। यी दुई आतङ्की भारत-नेपाल सीमासँग संलग्न कुनै पनि जिल्लाबाट नेपाल भाग्न सक्ने खबरमार्फत् थाहा लागेको छ। प्राप्त जानकारीअनुसार अन्तिमपल्ट यी दुवै आतङ्कीलाई 16 दिसम्बरको दिन पश्चिम बङ्गालको सिलगढीमा देखिएको बताइएको छ।  यी दुवै आतङ्कीको खोजीमा पुरा गोरखपुर जोनसमेत नेपालसँग संलग्न इलाकाहरूमा पनि हाई अलर्ट जारी गरिएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.