वामफ्रन्ट प्रार्थीको आंशिक सूचीको घोषणा

वामफ्रन्टले 2021-को विधानसभा चुनाउको लागि आंशिक प्रार्थीको सूचीको घोषणा गरेको छ। आज साँझ एउटा पत्रकार सम्मेलनको आयोजना गरेर वामफ्रन्ट चेयरम्यान विमान बसुले वाम-कङ्ग्रेस र आईएसएफ गठबन्धनको प्रार्थी र वामफ्रन्टको आंशिक प्रार्थीको नाम घोषणा गरियो। आज 60 वटा केन्द्रमा वामफ्रन्टको प्राथीहरूको नाम घोषणा गरियो। अर्कोतिर, कङ्ग्रेस र आईएसएफ प्रार्थीको नाम पछि घोषणा गरिने विमान बसुले जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *