Siliguri Times
Advertisement
Advertisement
बिमल गुरूङलाई सांसद प्रार्थी बनाउने पार्टीको प्रस्ताव पारितPolitical News

बिमल गुरूङलाई सांसद प्रार्थी बनाउने पार्टीको प्रस्ताव पारित

दार्जिलिङ (निसं): गोर्खा जनमुक्ति मोर्चाको एउटा जरूरी सभा आज केन्द्रीय उपाध्यक्ष आरपी वाइवाको अध्यक्षतामा सम्पन्न भयो। दार्जिलिङको सिंहमारी स्थित केन्द्रिय पार्टी कार्यालयमा दार्जिलिङ वरिपरिका पार्टी जनप्रतिनिधिहरूलाई लिएर सम्पन्न सभामा युवा मोर्चाद्वारा राखिएको यस पटकको सांसद चुनाउमा पार्टी अध्यक्ष बिमल गुरुङको नाम प्रस्तावबारे धेरै चर्चा-परिचर्चा गरियो। उपस्थित सम्पूर्ण प्रतिनिधिहरूको सल्लाह सुझाव अनुसार यसपालीको सांसद चुनाउमा दार्जिलिङ सांसदीय क्षेत्रबाट गोर्खा जनमुक्ति मोर्चाको…

Read full →