फालाकाटामा बाइसनले आक्रमण गर्दा एकजना घाइते
अलीपुरद्वार, 17 अप्रेल (निसं): फालाकाटामा बाइसनले आक्रमण गर्दा एकजना व्यक्ति घाइते भएका छन्। घाइते व्यक्तिको नाम विश्वजीत विश्वास हो। जानकारी अनुसार, आज बिहान दुईवटा बाइसन फालाकाटा नगरको वार्ड नम्बर 1 र 2 स्थित चुआखोला क्षेत्रमा पसेर ताण्डव मच्चाउन थाले। त्यसबेला विश्वजीत विश्वास नामका एकजना व्यक्ति खेतमा काम गरिरहेका थिए। यसै क्रममा तिनलाई एउटा बाइसनले पछाडीबाट आक्रमण गर्यो, जसका कारण उनी…










