North Bengalबाग्राकोटको भाइरल इस्नेक पुलमा फोटो र भिडियो खिच्न प्रशासनले लगायो प्रतिबन्ध
बाग्राकोट, 14 जनवरी (निसं): जिल्ला प्रशासनले डुवर्सको बाग्राकोटमा नव निर्मित भाइरल लूप, पुलमा फोटो अनि भिडियो खिच्नमा रोक लगाएको छ। कालेबुङको जिल्ला शासकले लूप ब्रिजको सम्बन्धमा सोमबार एउटा आदेश जारी गरेको छ। उक्त निर्देश अनुसार, यस पुलदेखि 500 मिटर अघि र 500 मिटर पछाडी कुनै पनि वाहनलाई सडकमा रोक्ने अनुमति छैन। यति मात्र होइन, वाहनहरू रोकेर फोटो खिच्न अथवा सेल्फी…











