गाई तस्करी मामिला: अनुव्रत मण्डलको फेरि जमानत याचिका रद्द, अझ 14 दिन जेल हिरासतमा

बीरभूम: 14 दिनको जेल हिरासत पछि आज अनुव्रत मण्डललाई फेरि अदालतमा पेश गरियो, जहाँ अदालतले एकपल्ट फेरि तिनको अनुव्रत जमानत याचिका रद्द गरिदिएको छ। अदालतले पशु तस्करी मामिलामा बीरभूमको तृणमूल कङ्ग्रेसका जिल्ला सभाधिपतिलाई 14 दिनको अझ जेल हिरासतमा लैजाने आदेश सुनाएको छ। अनुव्रत मण्डलका वकिलले कुनै पनि शर्तमा जमानत गर्नको लागि आवेदन गरेका थिए। अदालतले जाँचको प्रगति अनि अनुव्रत मण्डललाई हिरासतमा किन राखिनु भन्ने बारे जान्न चाहँदा सीबीआई-को वकिलले भने, अनुव्रत मण्डललाई गाई तस्करी मामिलामा मुख्य आरोपी इनामुलसित संलग्न रहेको प्रमाण प्राप्त भएको छ। सीबीआई-को वकिलले बताए अनुसार अनुव्रत मण्डलका मानिसहरूले गाई-गोरू तस्करी गर्नको लागि सीमा शुल्क अधिकारीहरूलाई धम्काउने गर्थे। यसैले गर्दा अदालतले अनुव्रत मण्डलको जमानत अर्जी खारिज गरिदिएको हो। आगामी 21 सितम्बरमा फेरि तिनलाई अदालतमा पेश हुने आदेश दिएको छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetberlinbet girişberlinbetJojobetcasibom Built with ❤︎ by appycodes