जलपाइगढीदेखि दीघा जाने सरकारी बस सेवा आजदेखि शुरु

जलपाइगढी, 29 मई (निसं): जलपाइगढीदेखि दीघासम्म सरकारी बस सेवा बुधबार औपचारिक रूपमा शुरु गरिएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले उत्तर बंगालको भ्रमणको क्रममा गत 20 मईको दिन फूलबारीको भिडियोकन मैदानमा आयोजित एउटा सरकारी समारोहमा यस बस सेवाको उद्घाटन गरेकी थिइन्।
मोठ 6 वटा बस सेवा सुरु गरिएको छ, जुन उत्तर बंगालका जलपाइगढी, सिलगढी, कूचबिहार, अलीपुरद्वार, रायगञ्ज र मालदाबाट दीघास्थित जगन्नाथ धामसम्म सञ्चालन हुनेछ। जलपाइगढीदेखि दीघासम्म पहिलो सरकारी बस सेवा बुधबारदेखि सुरु गरिएको छ।
उत्तर बंगाल राज्य परिवहन निगमको देखरेखमा सञ्चालन हुने यो बस प्रत्येक बुधबार र शनिबार साँझ 4 बजे जलपाइगढीबाट प्रस्थान गर्नेछ भने दीघाबाट फर्किने समय बिहीबार र आइतबार तोकिएको छ।
बसमा यात्रुहरूका लागि विशेष सुविधाहरू पनि उपलब्ध रहेको छ। पूजा पर्वसम्मको लागि भाडा 1020 रुपियाँको बद्वी केवल 1450 रुपियाँ मात्र राखिएको छ। अत्याधुनिक र वातानुकूलित बसमा यात्रुहरूले आरामदायी यात्रा गर्न सक्नेछन्। अब थोरै खर्चमा दीघाको समुद्री किनारा र जगन्नाथ मन्दिरको दर्शन गर्न सहज भएको छ।
उद्घाटन समारोहमा राज्य मन्त्री बुलुचिक बड़ाइक, उत्तर बंगाल राज्य परिवहन निगमका अध्यक्ष पार्थ प्रतिम राय, राजगञ्जका विधायक खगेश्वर राय, जलपाइगढीका विधायक प्रदीप कुमार वर्मा, जिल्ला परिषद अध्यक्ष कृष्ण राय बर्मन, उपनगर अध्यक्ष सैकत चट्टोपाध्याय, सहायक अध्यक्ष सीमा चौधरी, कार्माध्यक्ष महुआ गोप लगायत अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए। अर्कोतिर, राज्य सरकारको यस पहलबाट जलपाइगढीका स्थानीय वासिन्दाहरू निक्कै खुसी देखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes