एनजेपीको आईओसीमा ट्याङ्करबाट तेल चोरी गरेको आरोपमा एकजना पक्राउ

सिलगढी (निसं): एनजेपीको आईओसी नजिक ट्याङ्करबाट तेल चोरी गरिरहेको समयमा रंगे हात एकजना तेल माफियालाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी नोनी गोपाल राय हुन् भने तिनी आईओसी संलग्न बारीभाषा इलाका निवासी बताइएको छ। 


पुलिस सूत्र अनुसार, पक्रा पर्ने व्यक्ति धेरै समयदेखि तेल चोरीको धन्दामा संलग्न थिए। सोमवार राति आईओसी नजिक ट्याङ्करबाट तेल चोरी गरिरहेको समयतिनलाई पक्राउ गरेको हो। यसपछि आरोपीको घरमा चानबिन गर्दा 170 लिटर तेल उद्धार गरेको छ। आज मंगलवार आरोपीलाई जलपाईगढी अदालतमा पेश गरियो।  एनजेपी थाना पुलिसले जाँच शुरू गरेको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom giriş