Kurseongजीटीए स्तरीय क्रिकेट टुर्नामेन्टको क्वार्टर फाइनल: मिरिक र ग्लेनेरिस दार्जिलिङ विजयी
खरसाङ (निसं) : तीनधारेको मिठाई डाँडा खेल मैदानमा सम्पन्न भइरहेको जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट अन्तर्गत आजदेखि क्वार्टर फाइनल खेल शुरू भएको छ। आज भएको पहिलो क्वार्टर फाइनल खेल मिरिक बनाम गैरी गाउँ तीनधारेमाझ सम्पन्न भयो। यस खेलमा मिरिकले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा पाँच विकेट गुमाएर 183 रन बनाएको थियो। मिरिकको पक्षमा रोहण गुरुङले सर्वाधिक 55 रन…











