Siliguri Times
Advertisement
नेपाली कथानक चलचित्र ‘हमजायेगा’-को दोस्रो गीत ‘हमजायेगा म पनि हमजायेगा’ सार्वजनिकKurseong

नेपाली कथानक चलचित्र ‘हमजायेगा’-को दोस्रो गीत ‘हमजायेगा म पनि हमजायेगा’ सार्वजनिक

दार्जिलिङ : एउटा कार्यक्रमबीच आज बैष्णवी प्रोडक्सन दार्जिलिङद्वारा निर्मित नेपाली कथानक चलचित्र हमजायेगाको दोस्रो गीत सार्वजनिक गरियो। स्थानीय दिव्यावाणी प्रेक्षगृहमा आयोजित उक्त कार्यक्रममा हमजायेगाका नातिनी द्वय दिप्निता गुरुङ र प्रतिभा मोक्तान, सामाजिक संस्था डीएसएस प्रमुख शशी योञ्जन, नमस्ते फाउन्डेसनका प्रमुख पिङ्की विश्वकर्मा एवम् भारतीय नेपाली सिने जगतका ख्यातिप्राप्त कलाकारहरू, चलचित्र निर्देशक आदित्य राया प्रमुख रूपमा उपस्थित थिए। उक्त कार्यक्रममा चलचित्रका…

Read full →
Advertisement
Ad