नोकरीको प्रलोभन देखाएर रूपियाँ लिएको उत्तरकन्याका सुरक्षा गार्डहरू विरूद्ध आरोप

सिलगढी : जलपाईगुड़ीको 3 जना युवतीलाई सिलीगुड़ीको एउटा नर्सिंग होममा नोकरी दिने प्रलोभन देखाएर रूपियाँ लिएको उत्तरकन्यामा काम गर्ने दुईजना सुरक्षा गार्डहरू विरूद्ध आरोप उठेको छ। आरोपीहरू मइनुल रहमान र बिष्णुपद गुप्ता हुन्। पुलिसले विष्णुपद गुप्तालाई हिरासतमा लिएको छ भने मुख्य आरोपीको खोजी गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO