जलपाईगढीमा स्वास्नी अनि छोरीमाथि धारिलो हतियारले प्राणघातक हमला, चिन्ताजनक स्थितिमा अस्पतालमा भर्ना

जलपाईगढी, 31 अगस्त (निसं): आफ्नो स्वास्नी अनि छोरीमाथि धारिलो हतियारले हमला गरेको लोग्ने विरूद्ध अभियोग उठेको छ। यो सनसनीपूर्ण घटना शनिवार जलपाईगढी सदर ब्लकको मन्डलघाट संलग्न नन्दनपुर इलाकामा घटेको हो।
गाउँलेहरूले बताए अनुसार लोग्ने-स्वास्नी बीच धेरै दिनदेखि खटपट चलिरहेको थियो। आज बिहान अचानक सत्यरञ्जन सरकारले आफ्नो स्वास्नी चीनू सरकारलाई धारिलो हतियारले हमला गरे। यसपछि आमालाई बचाउनको लागि आएका छोरी तनु सरकारमाथि पनि तिनले हमला गरेको बताइएको छ। घटना पछि गाउँलेहरूले घाइते अवस्थामा तिनीहरूलाई उद्धार गरेर पहिला जलपाईगढीको एउटा निजी अस्पतालमा पुऱ्याए, तर तिनीहरूको हालत चिन्ताजनक रहेकोले तिनीहरूलाई जलपाईगढी मेडिकल कलेज एवं अस्पताल अन्तर्गत सुपर स्पेशीयलिटी अस्पतालमा रेफर गरिदिएको छ। घटनाको खबर पाएर कोतवाली थाना पुलिस अनि आफन्तहरू सुपर स्पेशियलिटी अस्पतालमा पुगेका थिए। पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom