302 ग्राम ब्राउन शुगरसहित दुई जना पक्राउ

खोरीबारी (निसं): 302 ग्राम ब्राउन शुगरसहिद दुईजना युवकलाई पक्राउ गरिएको छ। पक्रा पर्नेहरूमा सुजीत बर्मन र जय महन्त सामेल छन्। यी दुवै आरोपी गौर सिंह जोत निवासी हुन्। गोप्य सूत्रको आधारमा शुक्रबार राति खोरीबारीको पानीट्याङकी आउटपोस्ट पुलिसले पानीट्याङ्की संलग्न दिलशाराम जोतमा अभियान चलाएर सन्देहको आधारमा यी दुईजना युवकलाई हिरासतमा लिए। यसपछि छानबिन गर्दा तिनीहरूबाट 302 ग्राम ब्राउन शुगर उद्धार गरेको बताइएको छ। पक्रा परेका आरोपीहरूलाई यसपछि खोरीबारी पुलिसको हातमा सुम्पिदिए। यी दुईजना युवक गौर सिंह जोतबाट दिलशाराम जोतमा मादक पदार्थ बेच्ने उद्देश्यले आएका थिए। तर यसभन्दा अगावै पुलिसले तिनीहरूलाई पक्राउ गरेको छ। आज आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/