आदिवासी सांस्कृतिक वेलफेयर सोसाईटीको स्थापना दिवस पालन

सिलगढी : पानीघट्टा आदिवासी सांस्कृतिक वेलफेयर सोसाईटीको 21औँ स्थापना दिवस पालन गरियो। यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा एसडीओ अश्विन राय, ओसी तपन दास, सोसाइटीका फाउन्डर अध्यक्ष अस्कर तिर्की, सचिव शिव दास बराइक, कृष्ण रौतिया, एफ पन्ना, एन कुजुर लगायत अन्य मानिसहरू उपस्थित थिए। अस्कर तिर्कीले बताएअनुसार कार्यक्रमको शुरूआतमा राष्ट्रिय तथा सोसाइटीको झण्डा फहराएपछि अतिथिहरूद्वारा द्वीप प्रज्ज्वलन गरेर कार्यक्रमको उद्घाटन गरियो। यस अवधि 7 सयभन्दा अधिक आवश्यकमन्द तथा गरिब मानिसहरूलाई लुगाफाटा, कम्बल पनि वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibom