अध्यक्षको पद र गरिमालाई इज्जत नदिएको विनय तामाङको दुखेसो

सिलगढ़ी: आफ्नै गोजमुमो पार्टीका केही युवा कार्यकर्ताहरूले पार्टी अध्यक्षको अगाडी गत 29 जनवरीको दिन राष्ट्रीय राजमार्ग 10 अन्तर्गत टिस्टामा घिनौनी काम गरेको साथै अध्यक्षको पद र गरिमालाई इज्जत र सम्मान नदिएको स्वयम् पार्टीका केन्द्रीय अध्यक्ष विनय तामाङले बताएका छन्। सिलगढ़ीको पिन्टेल भिलेजमा आज पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले यस प्रकारको मन्तव्य व्यक्त गरेका हुन्। पार्टीको तर्फबाट टिस्टामा भएको उक्त घटनामा संलग्न केही व्यक्तिहरूविरूद्ध अनुशासनत्मक कार्वाही गरेको पनि तिनले बताए।तिनले बताए अनुसार, टिस्टा पुलमा गत 29 जनवरीको दिन घटेको घटनाले म दुखित छु । म त्यो घटनाको प्रत्यक्षदर्शी थिएँ। मेरो जनतासितको भेटघाट कार्यक्रममा त्यहाँ दिउँसै अनि त्यो पनि राष्ट्रिय राजमार्गमा पार्टीको कार्यकर्ताहरू हतियार निकालेर झगडा गर्नु भनेको मेरो कार्यक्रमलाई विफल बनाउनु षडयन्त्र हो।

घटना घटेको 24 घण्टा बितेर जाँदा पनि गोजमुमो, गोजयुमो, गोजनामो, कालेबुङ जिल्ला समितिहरू अनि गोजमुमो, गोजनामो, गोजयुमो केन्द्रीय समितिहरुबाट कुनै प्रतिक्रियाहरू नआउनु अनि यस विषयमा चिन्तित नहुनु अति दुर्भाग्यपूर्ण विषय बनेको पनि तिनले बताए। तिनले बताएअनुसार उक्त दिनको आपसी झगडाको मूल कारण नै त्यहाँको काम र पैसाको थियो तर त्यो कामहरूसित सम्बन्धित ठेकेदारहरु अनि त्यस कामहरूसित सम्बन्धित हाम्रै पार्टीका नेतृत्वहरूले आफ्नो व्यक्तिगत स्वार्थपूर्तिको निम्ति भएकोले गर्दा नै हाल मल्ली र यसको वरिपरिको काम रोकिदिएको तिनले बताए। यसको साथै एनएच 10 कमिटी विघटन गरिदिएको अनि कालेबुङका कुणाल प्रधानलाई तिनको पार्टी पदबाट तीन महिनाको निम्ति वहिष्कार गरेकोबारेमा पनि विनय तामाङले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes