बिमल गुरूङलाई सांसद प्रार्थी बनाउने पार्टीको प्रस्ताव पारित

दार्जिलिङ (निसं): गोर्खा जनमुक्ति मोर्चाको एउटा जरूरी सभा आज केन्द्रीय उपाध्यक्ष आरपी वाइवाको अध्यक्षतामा सम्पन्न भयो। दार्जिलिङको सिंहमारी स्थित केन्द्रिय पार्टी कार्यालयमा दार्जिलिङ वरिपरिका पार्टी जनप्रतिनिधिहरूलाई लिएर सम्पन्न सभामा युवा मोर्चाद्वारा राखिएको यस पटकको सांसद चुनाउमा पार्टी अध्यक्ष बिमल गुरुङको नाम प्रस्तावबारे धेरै चर्चा-परिचर्चा गरियो।
उपस्थित सम्पूर्ण प्रतिनिधिहरूको सल्लाह सुझाव अनुसार यसपालीको सांसद चुनाउमा दार्जिलिङ सांसदीय क्षेत्रबाट गोर्खा जनमुक्ति मोर्चाको प्रार्थीको रूपमा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङलाई पार्टीको आफ्नै ब्यानरमा खडा गरेर गोर्खा जातिको हितको निम्ति अघि आउने प्रस्ताव पारित गरेको बताइएको छ। उक्त सभामा वक्ताहरूले भने, “हामीलाई न चतुर व्यक्तिहरुको खाँचो छ, न त पढा-लेखा ब्यक्तिको नै खाँचो छ। हामीलाई खाँचो छ त, अध्यक्ष बिमल गुरुङ जस्तो इमान्दार, स्वाभिमानी अनि अनुभवी ब्यक्तिको खाँचो छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahisjokerbetmobilbahisjojobetStarzbetStarzbetkargabetpusulabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinosuperbetincasibom casibom superbetinbetplaycasinomilyoncasinomilyonbetsalvadorteosbetbahiscasinoradissonbetholiganbetjojobetjojobetherkülbetherkülbet girişherkülbetjojobetpornobahiscasinoherkülbet girişcasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişpornoŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetjojobetcasibomkralbetgrandpashabetjojobetjojobetholiganbetradissonbetbahiscasinoteosbetbetsalvadorcasinomilyonbetplaymercurecasinocasibomcasibomgrandpashabet girişcasibom giriş Built with ❤︎ by appycodes