बिमलपन्थी गोजमुमो तीनधारे खण्ड समितिद्वारा शहीद दिवस पालन

खरसाङ: बिमलपन्थी गोजमुमो तीनधारे खण्ड समितिको आयोजनामा तीनधारेको क्रिकेट बजारस्थित चिल्ड्रेन पार्कमा शहीद दिवस पालन गरियो। उक्त कार्यक्रममा गोजमुमो केन्द्रीय सहसचिव बिमल दर्जी, तीनधारे-महानदी समष्टिका संयोजक सुरेशचन्द्र दर्नाल विशेष रूपमा उपस्थित थिए। गोजमुमो बिमलपन्थीको तीनधारे खण्ड समितिका सचिव अजय विश्वकर्मले सञ्चालन गरेको शहीद दिवस कार्यक्रममा उपस्थित पार्टी पदाधिकारीहरू र कार्यकर्ताहरूले धुप द्वीप प्रज्ज्वलन गरेर खदामाला चढ़ाएर श्रद्धाञ्जलि अर्पण गरे। गोर्खाल्याण्ड आन्दोलनमा 1986 मा तीनधारेबाट बिनय गुरुङ, कृष्ण जोगी शहीद बनेका थिए। दुवैको आत्मा शान्तिको लागि मौन धारण पनि गरियो। उक्त कार्यक्रममा गोजमुमो तीनधारे-महानदी समष्टिका संयोजक सुरेशचन्द्र दर्नालले आफ्नो वक्तव्यमा हामी तीनधारे महानदी समष्टिका पक्षबाट शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गरेको बताए। शहीदहरूले आफ्नो माटो, जाति र चिन्हारीको लागि शहीद बनेको बताउँदै अब हामीले लक्ष्य प्राप्त गरेपछि मात्र शहीदहरूको सपना साकार हुने र यसको लागि हामी सबै गोर्खाहरू एकजुट हुनु आवश्यक छ र हामी एका अर्कामा शिष्टचारमा रहनु पर्ने आवश्यकता देखिएको तिनले बताए। कार्यक्रमलाई जीपीटीओ केन्द्रीय सदस्य बीरेनसिंह खाती, युवा मोर्चाका केन्द्रीय सदस्य योगराज प्रधान र दुई नम्बर चुनभट्टी खण्ड समितिका संयोजक तिलकबहादुर थापाले पनि सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinogalabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahiscashwin girişgrandpashabetesbetgrandpashabetbettilt girişcasibompusulabet giriş Built with ❤︎ by appycodes