विश्व हिन्दू परिषदको मौन जुलूसलाई सिलगढीको पाकुरतलामा रोकिदियो पुलिसले

सिलगढी : सिलगढी मतिगढामा भएको नाबालिक छात्रा हत्याकाण्डको प्रतिवाद जनाउँदै हत्याका आरोपीलाई कठोर सजाय दिनुपर्ने मागमा बोलाएको 12 घण्टा बन्द अवधि आज विश्व हिन्दू परिषदले सिलगढीको हैदरपाडा इलाकाबाट मुखमा कालो पट्टी लगाएर एउटा मौन जुलूस निकाले तापनि पाकुरतला इलाकामा पुग्नसाथ पुलिस उक्त जुलूसलाई रोकिदियो। उक्त जुलूसको निम्ति प्रशासनबाट अनुमति नलिएको बताउँदै पुलिसले जुलूसलाई यहाँबाट अघि बढ्न दिएन। यसपछि सिलगढीको भक्तिनगर थानाको विशाल पुलिस वाहिनी तथा रैप, महिला पुलिस कर्मीहरू घटनास्थलमा पुगेपछि जुलूसलाई रोकिदिएको छ। यसको साथै विश्व हिन्दू परिषदका जुलूसमा उपस्थित नेताहरूलाई कुनै प्रकारको जुलूस ननिकालिदिने पुलिसले बताएपछि पूर्व निर्धारित जुलूस कार्यक्रम रद्द गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş