दार्जिलिङको बन्द चियाकमानहरू भोलि शुक्रबारदेखि खोलिने

दार्जिलिङ : बन्सल कम्पनी अधीनस्थ रहेको दार्जिलिङको 10 वटा चियाकमानहरू बन्द गरेर मालिकको लिज खारेज गरिनुपर्ने माग गर्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठनले आन्दोलन गर्दै दार्जिलिङ जिल्लापाल कार्यालयअघि रिले अनशन गर्दै आइरहेको भए तापनि लिज खारेजको पर्वाह नगरी भोलि 9 सेप्टेम्बरदेखि चियाकमानहरू खोलिने भएको छ। कम्पनीको मालिकले चियाश्रमिकहरूको बकाया राशि भुक्तान गरिदिने आश्वासन दिँदै हाल बन्द रहेको कमानहरू खोल्ने भएको छ।

स्मरण रहोस्, बन्सल कम्पनीको 10 वटा चियाकमानमा वेतन, खर्च लगायत अन्य विभिन्न साहुलियत सुविधाहरू कम्पनीले उपलब्ध नगराएपछि भागोप्रमो-को श्रमिक संगठनले मालिकको लिज खारेज गरिनुपर्ने माग गर्दै कमान बन्द राखेर आन्दोलन गर्दै आइरहेको थियो। तथापि, मालिक पक्षको लिज खारेज गर्ने कुरालाई चटक्कै बिर्सेर श्रमिकहरूको आन्दोलनलाई उचित ठाउँमा पुर्‍याउन अगावै कमान भोलि शुक्रबारदेखि खोलिने पक्षमा रहेको बताइएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes