दार्जिलिङमा बुधबार चुनावी जनसभा हुने

दार्जिलिङ : सीपीआईएम तथा संयुक्त मोर्चाद्वारा समर्थित प्रार्थी गौतमराज राईको पक्षमा भोलि बुधबार दार्जिलिङ सहमामा चुनावी जनसभाको आयोजना गरिने भएको छ। माकपा नेता केबी वातर तथा उम्मेदवार गौतमराज राईले एउटा विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएका छन्। उक्त चुनावी जनसभामा सबैलाई उपस्थित भइदिने पनि तिनीहरूले पार्टी समर्थकहरूलाई अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *