देवकी गुरूमा खरसाङ नारी शक्ति प्रभारी नियुक्त

खरसाङ (निसं): खरसाङका देवकी गुरूमालाई आजदेखि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीको भातृ सङ्गठन खरसाङ नारी शक्तिको प्रभारीको रूपमा नियुक्त गरिएको छ। यसबारे पार्टी अध्यक्ष अनित थापाले जानकारी गराउँदै तिनले गुरूमालाई बधाई अनि शुभकामना दिएका छन्। तिनले बताए अनुसार, नारी शक्ति पार्टीको मेरुदण्ड अनि सुरक्षा कवच हो। यस कवचलाई अझ बलियो अनि प्रगतिशील बनाउन गुरुमाको हातमा सुम्पेको छु। एकजना शिक्षिकाले जसरी विद्यार्थीलाई सही दिशा दिनुमा आफ्नो सम्पूर्णता उत्सर्ग गर्छन्, त्यसरी नै खरसाङको नारी शक्ति तपाईंको नेतृत्वमा प्रगतिशील, रचनात्मक अनि प्रभावकारी संगठन बन्न सकोस्। पार्टीको सही सुरक्षा कवच बन्नु सकोस्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom