दिलीप घोषले गरे कुचबिहारमा भाजपा कर्मीहरूसित कुराकानी

कुचबिहार : भाजपा प्रदेश अध्यक्ष दिलीप घोषले आज बिहान कुचबिहारको सागर्दिघीमा बिहानको भ्रमण गर्नको साथै त्यहाँका मानिसहरूसँग भेट गरेर कुराकानी गरे। यस अवधि तिनले भाजपा कर्मीहरूको घरमा गएर चिया पिउनको साथै तिनीहरूसँग कुराकानी पनि गरे। बिहानको भ्रमणपछि दिलीप घोषले आगामी नगरपालिका चुनाउलाई लिएर भाजपा तयार रहेको बताए। अब मानिसहरूको कसैको करकापमा परेर अथवा धम्कीले नडराउने तिनले दावी गर्दै यस पल्टको चुनाउमा भाजपाको जीत निश्चित रहेको बताए। सीएए-लाई लिएर वाम तथा कांग्रेसले विरोध गरे तापनि यसले केही फाइदा नपुग्ने किनभने यो बिल पारित भइसकेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetjojobetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetmatadorbetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes