गजलडोबाका नौका चालकहरूलाई खाद्य वितरण

सिलगढी : सिलगढीको 23 नम्बर वार्ड निवासी समाज सेवक दिजु भाईले आज गजलडोबाका 30 जना आवश्यकमन्द नौका चालकहरूलाई खाद्य सामग्रीहरू वितरण गरे। लकडाउनको समयदेखि नै तिनले आवश्यकमन्दहरू सहयोग गर्दै आइरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş