गलगलिया शिवालय मन्दिरमा शिव भक्तहरूको भीड़

नक्सलबारी: आज महाशिवरात्रि यस क्षेत्रका विभिन्न ठाउँहरूमा धुमधाम हर्षोल्लासको साथमा पाल गरिँदैछ। चारैतिरका मन्दिरहरूमा आज हरहर महादेवको ध्वनी गुञ्जीरहेको सुनिन्छ। यसैक्रममा नक्सलबारी क्षेत्रको गलगलियास्थित शिवालय मन्दिर कमिटीको तर्फबाट पनि आज विराट रूपमा महाशिवरात्री पूजा सम्पन्न भइरहेको छ। यस अवसरमा आज बिहान एफटा शोभायात्राको पनि आयोजना गरिएको थियो। उक्त शोभायात्रा अवधि धेरै संख्यामा उपस्थित शिवका भक्तजनहरूले यहाँका विभिन्न ठाउँहरूको परिक्रमा गर्दै हर हर महादेवको नारा गुञ्जाए। नक्सलबारीको खोरीबारी क्षेत्रका विभिन्न शिव मन्दिरहरूमा आज बिहानैदेखि शिवजीलाई दुध चड़ाउने भक्तजनहरूको बीड़ लागेको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibom