गोजमुमो बिमल खेमाका तीन प्रार्थीहरूले बुझाए नामाङ्कन पत्र

सिलगढी : बंगालमा मोठ 8 चरणमा हुने विधानसभा चुनाउ अन्तर्गत पाँचौँ चरणमा आगामी 17 अप्रेलमा सम्पन्न हुने दार्जिलिङ पहाडको तीन आसनको लागि गोजमुमो बिमल खेमाले पनि आफ्नो प्रार्थीहरूको हालै घोषणा गरेअनुसार आज तिनीहरूले आ-आफ्नो नामाङ्कन पत्र बुझाए। दार्जिलिङ विधानसभा आसनबाट गोजमुमो प्रार्थी पीटी ओलाले आज आफ्ना पार्टीका समर्थकहरूसित गएर नामाङ्कन पत्र बुझाए। यसभन्दा अघि गोजमुमो बिमल खेमाद्वारा दार्जिलिङ सहरमा प्रार्थी ओलाको उपस्थितिमा एउटा विराट र्‍याली पनि निकालिइयो। जसमा विभिन्न ठाउँहरूबाट आएका पार्टी समर्थकहरूको धेरै संख्यामा उपस्थिति रहेको थियो।

यसैगरी, गोजमुमो बिमल खेमाकै खरसाङ विधानसभाका प्रार्थी नर्बुजी लामाले पनि खरसाङस्थित एउटा मन्दिरमा पुजा अर्चना गरेपछि यहाँको चुनाउ कार्यालयमा गएर नामाङ्कन पत्र बुझाए। नामाङ्कन पत्र बुझाउन अघि पार्टीका समर्थकहरू व्यापक सङ्ख्यामा भेला भएर नाराबाजीको साथमा खरसाङ सहरको परिक्रमा गर्दै एउटा र्‍याली निकाले। अर्कोतिर, कालेबुङ जिल्लाको एकमात्र विधानसभा आसनको लागि गोजमुमोद्वारा पूर्व घोषित प्रार्थी डा. आरबी भुजेलले पनि आफ्ना व्यापक समर्थकहरूको साथमा कालेबुङ सहरको परिक्रमा गर्दै र्‍याली निकालेपछि यहाँको कार्यालयमा पुगेर आफ्नो नामाङ्कन पत्र बुझाए।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes