गोजमुमो विनय खेमाको खरसाङ घैयाबारीमा रहेको दुईवटा बुथहरूमा चुनावी सभा

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारे- महानदी समष्टि अन्तर्गत विभिन्न बुथहरूमा बिनयपन्थी गोजमुमोको चुनावी सभा र बुथ स्तरीय कमिटीहरू गठन कार्य जारी छ। यसै क्रममा आज खरसाङको घैयाबारीमा रहेको दुईवटा बुथहरूमा चुनावी सभाहरू सम्पन्न भएको छ। घैयाबारीको बुथ नम्बर 252 मा भूतपूर्व सैनिक हेमराज गुरुङको अध्यक्षता र बुथ सचिव शंकु खवासको सञ्चालनमा सम्पन्न भयो। उक्त सभामा माध्यमिक शिक्षक संगठन खरसाङ महकुमा समितिका सचिव निमा लेप्चा, खरसाङ महकुमाको चुनाउ को-अर्डिनेटर मोहन लामा, तीनधारे- महानदी समष्टि चुनाउ कमिटीको चिफ् को-अर्डिनेटर राजीव थापा आदिले वक्तव्य राखेका थिए। उक्त सभामा घैयाबारीको बुथ नम्बर 252 को लागि चुनाउ कमिटी गठन गरियो। उक्त चुनाउ कमिटीको को-अर्डिनेटर वाङ्दी लामा, सह को-अर्डिनेटर सुवास गुरुङ र शंकु खवास, प्रचार प्रसार सचिव उदय छेत्री, कोषाध्यक्ष मदन प्रधान लगायत अन्यहरू चयन गरिएको छ। त्यसरी नै, घैयाबारीको बुथ नम्बर 253 मा बुथ सभापति महेश छेत्रीको अध्यक्षता र बिपन विश्वकर्मको सञ्चालनमा सम्पन्न भयो। उक्त सभामा माध्यमिक शिक्षक संगठनको खरसाङ महकुमा समितिको सचिव निमा लेप्चा गोजमुमो खरसाङ महकुमा समितिको साङ्गठनिक सचिव एवम् तीनधारे- महानदी समष्टी चुनाउ कमिटीको चिफ् को-अर्डिनेटर राजीव थापा, भूतपूर्व सैनिक संगठनबाट अर्जुन योञ्जन र खरसाङ महकुमा चुनाउ कमिटीको को-अर्डिनेटर मोहन लामा आदिले वक्तव्य राखे। आजको चुनावी सभा र बुथ स्तरीय कमिटी गठन कार्यमा तीनधारे- महानदी समष्टीको सभापति रबीन सुब्बा, कार्यकारी सभापति सीबी राई, उप सभापति राजु लामा, सचिव सञ्जीव लामा, साङ्गठनिक सचिव उत्तम छेत्री, युवा मोर्चाका समष्टी सभापति केवल राई, युवा मोर्चाका खरसाङ महकुमा समितिको सदस्य अनिल राई, नारी मोर्चाका कुसुम प्रधान, भूतपूर्व सैनिक संगठनबाट मणिकुमार छेत्री लगायत अन्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes